बाहिरिए प्रधानमन्त्री ओली शीतल निवासबाट – Kanika Khabar
Thursday, May 15Nepali News Portal

बाहिरिए प्रधानमन्त्री ओली शीतल निवासबाट

    मा प्रकाशित

जेठ ७, दाङ ।

करिब एक घण्टाकाे सघन छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासबाट बाहिरिएका छन् ।

उनी करिब एकघण्टा बसेर त्यहाँबाट बाहिरिएका हुन् ।

प्रधानमन्त्री सँगसँगै विपक्षी गठबन्धनका तर्फबाट नेताहरु प्रधानमन्त्रीमा दाबी गर्दै शीतलनिवास पुगेका हुन् ।

विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी प्रस्तुत गर्न राष्ट्रपति कार्यालय शितल निवासमा पुग्नु केहीबेर अघि पुगेका प्रधानमन्त्री केपी शर्मा ओली शितल निवासबाट बाहिरिएका छन्।

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्