नेकपा एमालेले राष्ट्रपतिलाई लेख्यो पत्र : काङ्ग्रेसलाई सघाउने सांसदलाई कारबाही गछौँ – Kanika Khabar
Thursday, May 15Nepali News Portal

नेकपा एमालेले राष्ट्रपतिलाई लेख्यो पत्र : काङ्ग्रेसलाई सघाउने सांसदलाई कारबाही गछौँ

    मा प्रकाशित

जेठ ७, दाङ ।
नेकपा एमालले काङ्ग्रेसलाई सघाउने आफ्ना सांसदलाई कारबाही गर्ने जनाएको छ । राष्ट्रपति कार्यालयमा एक सुचना सम्प्रेषण गर्दै एमालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने जनाएको हो ।

उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालय पठाएको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जानकारी दिएको छ । उनीहरुले प्रधानमन्त्रीका लागि शेरबहादुर देउबालाई पक्षमा गरेको हस्ताक्षरलाई मान्यता नदिन माग गरिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्