भण्डारी दम्पतीद्वारा लमही अस्पताललाई आर्थिक सहयोग – Kanika Khabar
Saturday, July 12Nepali News Portal

भण्डारी दम्पतीद्वारा लमही अस्पताललाई आर्थिक सहयोग

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, ७ जेठ
लमही नगरपालिका वडा नम्बर ४ निवासी तथा गणपति हार्डवेयर संचालक श्याम भन्डारी र उनकी श्रीमती प्रतिभा भण्डारी दम्पतीले लमही अस्पताललाई आर्थिक सहयोग गरेका छ्न् ।

कोरोना संक्रमण फैकिदै गएको र त्यसबाट बच्नका लागि अक्सिजनको ब्यवस्थापन गर्न सहज होस भन्ने उद्देश्यले ११ हजार १ सय ११ रुपैयाँ रोटरी क्लब अफ मार्फत लमही अस्पताललाई प्रदान गरेको ब्यवसायी श्याम भण्डारीले बताउनुभयाे ।

अस्पतालमा अक्सिजनका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस, स्वास्थ्यकर्मी पनि सुरक्षित भएर काम गर्न सकुन भनेर हामीले नगद सहयोग गरेका हौं”- ब्यवसायी भण्डारीले भन्नुभयाे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्