पछिल्लो २४ घण्टामाा थप ८८४८ जना काेराेना मुक्त – Kanika Khabar
Thursday, May 15Nepali News Portal

पछिल्लो २४ घण्टामाा थप ८८४८ जना काेराेना मुक्त

    मा प्रकाशित

जेठ ८, दाङ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

८८४८ जना एकै दिन संक्रमण मुक्त हुने अहिलेसम्मकै धेरै संख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यसअघि शुक्रबार ७,८९० जना संक्रमण मुक्त भएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्