काँग्रेसका सभापति देउवाले राष्ट्रपतिलाई प्रयोग गरेको भाषाप्रति प्रधानमन्त्रीको आपत्ति – Kanika Khabar
Saturday, April 20Nepali News Portal

काँग्रेसका सभापति देउवाले राष्ट्रपतिलाई प्रयोग गरेको भाषाप्रति प्रधानमन्त्रीको आपत्ति

    मा प्रकाशित

जेठ ८, काठमाडौँ ।
प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रपतिका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाउनुभएको छ ।

आज बालुवाटारमा आयोजित बुद्धिबहादुर रायमाझीको ‘पञ्चायती जेलमा १३ वर्ष’ नामक पुस्तक बिमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले जसले लोकतन्त्र मान्दैन, उनीहरुले आफूलाई लोकतन्त्रको हिमायती बनेर नक्कली कुरा गरिहेको बताउनुभयो ।

देशलाई अराजकता र असभ्यतातिर लैजान खोजेको भन्दै उहाँले प्रमुख प्रतिपक्ष दलका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको औपचारिक वक्तव्य हेरेको र राष्ट्रपतिलाई तपाईसम्म भन्न सभ्यता नेपाली काँग्रेसमा नदेखिएको भन्दै आलोचना गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्