फेरि प्रतिगमन दोहोरियोः नेपाल – Kanika Khabar
Friday, April 19Nepali News Portal

फेरि प्रतिगमन दोहोरियोः नेपाल

    मा प्रकाशित

जेठ ८, दाङ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पुनःप्रतिगमन दोहोरिएको बताउनुभएको छ । आज बिहान ट्वीट गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउनुभयो ।

उहाँले संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले कथित चुनावको उदघोष गर्दै जालझेल गरिएको बताउनुभयो । उहाँको यसको डटेर प्रतिवाद गर्न आह्वान समेत गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्