गाजामा मानवीय सहायता सामग्रीका पु¥याउन सुरु – Kanika Khabar
Thursday, June 19Nepali News Portal

गाजामा मानवीय सहायता सामग्रीका पु¥याउन सुरु

    मा प्रकाशित

एजेन्सी ।
इजरायल र प्यालेस्टाइबिच भएको युद्धविराम सहमति कार्यान्वयनमा आएसँगै गाजामा मानवीय सहायता सामग्रीका पु¥याउन थालिएको छ । हजारौँ प्यालेस्टाइनीहरु घर फर्किन थालेका छन् ।

 

११ दिन चलेको हिंसाबाट २ सय ५० जना भन्दा धेरैको मृत्यु भएको थियो । इजरायल र प्यालेस्टाइन दुवैले आफ्नो जित भएको दाबी गरिरहँदा गाजामा मानवीयसँगै भौतिक रुपमा ठूलो क्षति भएको छ ।

 

सन् २०१४ यता भएको गम्भीर हिंसाका कारण पुगेको क्षतिको आँकलन इजरायल र प्यालेस्टाइनले गरेका हुन् ।दुई हप्ता भन्दा कम समयको हिंसाले गरेको क्षति पुनर्निर्माण गर्न वर्षौँ या दशकौँ लाग्ने मानवीय सहायताकर्मीले बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्