कोरोना अस्पतालको अनुगमनका लागि समिति गठन – Kanika Khabar
Sunday, April 27Nepali News Portal

कोरोना अस्पतालको अनुगमनका लागि समिति गठन

    मा प्रकाशित

जेठ १०, काठमाडौँ ।
कोभिड–१९ का बिरामीहरु राखिएका निजी तथा सरकारी अस्पताललाई थप व्यवस्थित बनाउनको लागि सरकारले समिति बनाएर अनुगमन सुरु गरेको छ । कोरोनाका बिरामी राखिएका अस्पतालमा अनुगमन गरेपछि अस्पतालहरुको उपचार पद्धती थप व्यवस्थित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दाबी छ ।

स्वास्थ्य मन्त्रालयको तर्फबाट दुई वटा समूहले सङ्क्रमितको बेड, प्रेस्क्रिप्सन, अक्सिजन लगाएतका बषियमा स्थलगत अनुगमन गरिरहेको मन्त्रालयका सहायक प्रवक्ता डा. समिर कुमार अधिकारीले सीआईएनलाइ जानकारी दिनुभयो । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको नेतृत्वमा अनुगमन समिति बनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्