पछिल्लो २४ घण्टामा थप ७ हजार १३५ जना कोरोना संक्रमित संक्रमणमुक्त – Kanika Khabar
Friday, March 29Nepali News Portal

पछिल्लो २४ घण्टामा थप ७ हजार १३५ जना कोरोना संक्रमित संक्रमणमुक्त

    मा प्रकाशित
जेठ १०, दाङ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार १३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्