दाङमा थप २ जनाकाे मृत्यु, १२८ जना सङ्क्रमणमुक्त – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

दाङमा थप २ जनाकाे मृत्यु, १२८ जना सङ्क्रमणमुक्त

    मा प्रकाशित
१० जेठ,दाङ ।

दाङमा आज (सोमबार) थप २ जना संक्रमितको मत्यु भएको भने १२८ जना संक्रमणमुक्त भएका छन् । मृत्युहुनेमा घोराही १० का ४४ वर्षिय पुरुष र तुलसीपुर १४ की ३० वर्षिय महिलाको मृत्यु भएको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङले जनाकारी दिएको छ ।

पुरुषको होमआईशोलसनमा मृत्यु भएकोहो भने महिलाको कोरोना विशेष अस्पताल बुलझुुण्डीमा उपचारको क्रममा मृत्यु भएको केन्दले जनाएको छ ।

यससंगै दाङमा बैशाखयता १५७ जना संक्रमितको मृत्यु भएको छ संक्रमणमुक्त हुनेको संख्या ४ हजार ४ सय ७९ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्