भारतमा स्पुतनिक–भीको उत्पादन सुरु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भारतमा स्पुतनिक–भीको उत्पादन सुरु

    मा प्रकाशित

एजेन्सी ।
आरडीआईएफ प्यानेसिया र बायोटेकले भारतमा स्पुतनिक–भीको उत्पादन सुरु गरेका छन्। रुसी प्रत्यक्ष लगानी कोष(आरडीआईएफ) र भारतीय भ्याक्सिन निर्माता प्यानेसियाले आजदेखि उत्पादन सुरु गर्न लागेका हुन् ।

 

गर्मी याममा पूर्ण क्षमतामा भ्याक्सिन उत्पादन हुने निर्माता कम्पनीले बताएको छ। भ्याक्सिन उत्पादक कम्पनी जीएमपी मानक प्राप्त हुनुका साथै विश्व स्वास्थ्य संगठनबाट प्रिक्वालिफाइडसमेत छ। यसअघि रुसले भारतलाई सहयोगस्वरुप स्पुतनिक–भी भ्याक्सिन पठाएको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्