कोरोना सङ्क्रमणबाट नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना सङ्क्रमणबाट नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन

    मा प्रकाशित

जेठ १३, दाङ ।
कोरोना सङ्क्रमणबाट नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ ।

केसीको उपचारको क्रममा बिहीबार बिहान सैनिक अस्पताल छाउनीमा निधन भएको हो ।

सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति केसीको करिब एक महिनाअघिदेखि उपचार भइरहेको थियो ।

काठमाडौं न्यूरोडका स्थायी बासिन्दा केसीका श्रीमती र दुई छोरी छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्