लमही अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण – Kanika Khabar
Thursday, March 28Nepali News Portal

लमही अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

    मा प्रकाशित

जेठ १४, दाङ ।
किवानिज क्लब अफ काठमाडााैँ ईसुनले आज दाङ देउखुरीको लमही अस्पताललाई अति आबश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

क्लबले अस्पताललाई पचास पिस पिपि सेट, पचास पिस फेस सिल्ड, पचास पिस के नाईन्टि फाईभ मास्क, चार बक्स सरेजिकल मास्क १६ पिस एप्रोन, २६ पिस बुट, दुई बक्स ग्लोब्स , एक सय पिस हेयर कभर क्याप, र एक पिस जेनेटर सहयोग गरेको छ । उक्त सामग्री किवानिज क्लब देउखुरीका अध्यक्ष बसन्त अधिकारीले लमही अस्पतालका मेडिकल डाईरेक्टर रन्जिता महतोलाई हस्तान्तरण गर्नुभएको हो । उक्त सामग्री ईशुन क्लबका अध्यक्ष प्रतिभा न्योपाने र सस्थापक अध्यक्ष दिपक शर्मा पौडेलको बिशेष पहल र सहयोगमा लमही अस्पताललाई उपलब्ध गराईएको थियो ।

कोभिड माहामारीको बेला अस्पताललाई अति आबश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा महतोले सेवा प्रदायक निकायलाई धन्यबाद दिनुभएको छ । सो अबसरमा किवानीज क्लब देउखुरीका बिष्णु गिरीी र सुरेश जैसवालको समेत सहभागिता रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्