पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमितको मृत्यु, ९ हजार ८४१ जना संक्रमित निको – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमितको मृत्यु, ९ हजार ८४१ जना संक्रमित निको

    मा प्रकाशित

जेठ १४, दाङ ।

पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ९ हजार ८४१ जना संक्रमित निको भएका छन् । निको हुने दर ७८.१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्