स्वास्थ्यकर्मीमाथि हातपात : ३ जनाविरुद्ध किटानी जाहेरी – Kanika Khabar
Friday, April 19Nepali News Portal

स्वास्थ्यकर्मीमाथि हातपात : ३ जनाविरुद्ध किटानी जाहेरी

    मा प्रकाशित

जेठ १४, बाँके ।
भेरी अस्पताल बाँकेमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ ।

अस्पताल प्रशासनले तीन जनाविरुद्ध किटानी जाहेरी दिएको हो ।

अस्पताल प्रशासनले चिकित्सकमाथि आक्रमणमा संलग्न रहेको भन्दै लोकबहादुर रावत, मानबहादुर रावत र भरत रावतमाथि किटानी जाहेरी दिएको उनले बताए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्