विश्वभर कोरोनाको कारण ३५ लाख २७ हजारको मृत्यु – Kanika Khabar
Sunday, April 27Nepali News Portal

विश्वभर कोरोनाको कारण ३५ लाख २७ हजारको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर ३५ लाख २७ हजार मानिनसहरुको मृत्यु भएको छ । हाल सम्म विश्वभर कोरोनाको कारण १६ करोड ९७ लाख ११ हजार मानिसहरु सङ्क्रमित भएका छन् भने १५ करोड १४ लाख ४८ लाख मानिसहरु उपचार पछि स्वस्थ भएका छन् ।

कोरोनाको कारण अमेरिकामा सबैभन्दा धेरै ६ लाख ७ हजार ७ सय २६ जनाको मृत्यु भएको छ । यस्तै भारतमा कोरोनाको कारण ३ लाख १८ हजार मानिसहरुको मृत्यु भएको छ, जहाँ २ करोड ७५ लाख मानिस सङ्क्रमित भैसकेका छन् ।

ब्राजिलमा ४ लाख ५६ हजार मानिस सङ्क्रमित हुँदा १ करोड ६३ ४२ हजार मानिस सङ्क्रमित भएका छन् । रसियामा १ लाख २० हजार मानिसको मृत्यु भएको छ भने बेलायतमा १ लाख २७ हजार मानिसको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्