दाङमा आज २४ दशमलब ४ मिलीमिटर वर्षा – Kanika Khabar
Sunday, July 20Nepali News Portal

दाङमा आज २४ दशमलब ४ मिलीमिटर वर्षा

    मा प्रकाशित

जेठ १४, दाङ ।
दाङमा आज २४ दशमलब ४ मिलीमिटर पानी परेको छ । आजको अधिकत तापक्रम २१ दशमलब ५ डीग्री सेल्सीयस रहेको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार आजको न्युनतम तापक्रम १५ दशमलब ६ डीग्री सेल्सीयस मापन गरिएको छ ।

त्यस्तै आजको औषत हावाको गति ० दशमलव १ मिटर प्रति सेकेन्ड रहेको र आजको औषत सापेक्षित आद्रता ८७ दशमलब ८ प्रतिशत रहेको मौसम कार्यालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्