जसपाले साेध्याे अध्यक्ष ठाकुरसहित ४ नेतालाई स्पष्टीकरण – Kanika Khabar
Thursday, June 19Nepali News Portal

जसपाले साेध्याे अध्यक्ष ठाकुरसहित ४ नेतालाई स्पष्टीकरण

    मा प्रकाशित
१५ जेठ, काठमाडौं ।
नेपाली राजनीतिमा तरलता पैदा भइरहेकाे बेला जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण साेधिएकाेे छ ।
पार्टीले ४ नेतासँग स्पष्टीकरण साेधेकाे हाे । स्पष्टीकरण साेधिनेमा अध्यक्ष ठाकुर नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।उनीहरूले  २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन पर्ने भन्दै केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काटेका छन् ।
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्