पछिल्लो  २४ घण्टामा  ४४८७ जनामा कोरोना भाइरस संक्रमित पुष्टि, ११६ जनाकाे मृत्यु – Kanika Khabar
Sunday, April 27Nepali News Portal

पछिल्लो  २४ घण्टामा  ४४८७ जनामा कोरोना भाइरस संक्रमित पुष्टि, ११६ जनाकाे मृत्यु

    मा प्रकाशित

जेठ १५, दाङ ।

नेपालमा पछिल्लो  २४ घण्टामा  ४४८७ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणबाट ११६ जनाको मृत्यु भएको छ भने ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्