कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड बजेट विनियोजन – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड बजेट विनियोजन

    मा प्रकाशित

जेठ १५, दाङ ।

अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ ।

कोरोनाविरुद्धको खोपका लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णुपौडेलले जनाएका छन् ।

सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड बिनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को आय व्ययको अनुमानित विवरण ‘बजेट’ प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले सो रकम विनियोजन गरिएको जानकारी दिएका हुन् । औषधिको मूल्य र गुणस्तरमा निरन्तर अनुगमन गरिने उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्