मा प्रकाशित
जेठ १५, दाङ ।
अब शैक्षिक प्रमाणपत्र धिताे राखेर ऋण पाउने भएकाे छ । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको हाे ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ ।यसका लागि स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुनेछ ।