शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण – Kanika Khabar
Friday, July 30Nepali News Portal

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

    मा प्रकाशित

जेठ १५, दाङ ।

अब शैक्षिक प्रमाणपत्र धिताे राखेर ऋण पाउने भएकाे छ ।  शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको  हाे ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ ।यसका लागि स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्