सुकुम्बासीलाई जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन – Kanika Khabar
Friday, May 16Nepali News Portal

सुकुम्बासीलाई जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन

    मा प्रकाशित

जेठ १५, दाङ ।

सरकारले सुकुम्बासीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकाे छ ।  अर्थमन्त्री विष्णु पौडेलले सुकुम्बासी समस्या समाधानका लागि जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन गरेका छन् ।

 

भूमिहीन दलित, सुकुम्बासी, पूर्व कमलरीलाई व्यवस्थापन गर्न आगामी आर्थिक बर्षभित्र जग्गा प्रदान गर्न सो रकम छुट्याइएको हो

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्