एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित – Kanika Khabar
Friday, May 16Nepali News Portal

एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित

    मा प्रकाशित

जेठ १७, दाङ ।
नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ ।

बिहान १० बजे बोलाइएको स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

लुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारीका लागि बैठक स्थगित गरिएको हो । एमालेको स्थायी कमिटी बैठक आइतबार पनि बस्दै नबसी स्थगित भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्