पछिल्लो २४ घण्टामा ७२१९ जनाले जिते कोरोना – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

पछिल्लो २४ घण्टामा ७२१९ जनाले जिते कोरोना

    मा प्रकाशित

पछिल्लो २४ घण्टामा ७२१९ जनाले जिते कोरोना
दाङ, १९, जेठ ।
न्पालमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ७ हजार २१९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

निको हुने दर ८०.८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । हाल नेपमाल सक्रिय संक्रिमतको संख्या १ लाख १ हजार ९९३ रहेको मन्त्रालयले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्