दाङमा पछिल्लो २४ घण्टामा थप ९६ जना काेराेना सङ्क्रमित डिस्चार्ज – Kanika Khabar
Thursday, March 20Nepali News Portal

दाङमा पछिल्लो २४ घण्टामा थप ९६ जना काेराेना सङ्क्रमित डिस्चार्ज

    मा प्रकाशित

जेठ २६, दाङ ।

दाङमा वितेको २४ घण्टामा ९६ जनाले कोरोना जितेका छन् । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले आज दिउसो ३ बजे दिएको जानकारी अनुसार ४५ महिला र ५२ पुरुषले कोरोनालाई जितेका हुन् ।

आज कोरोना जित्ने सबै भन्दा धरै घोराहीका रहेका छन् । जसमा घोराहीका ५६, तुलसीपुरका ३१ र लमहीका ९ जनाले कोरोना जितेको केन्द्रले जनाएको छ ।

आज निको भएका संगै जिल्लामा बैशाख यता कोरोनाबाट निको हुनेका संख्या ६ हजार ७ सय २८ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्