कोरोना संक्रमितले बेच्दै गरेको घरेलु मदिरा नष्ट – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोना संक्रमितले बेच्दै गरेको घरेलु मदिरा नष्ट

    मा प्रकाशित

जेठ २७, काभ्रे ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा १ सय २० लिटर घरेलु मदिरा नष्ट गरिएको छ । कोरोना संङक्रमित व्यक्तिबाट नै मदिरा बिक्रीबितरण भएको पाइएपछी नगरपालिका र प्रहरीको टोलीले उक्तमदिरा बरामदगरि नष्ट गरेको हो ।

 

नमोबुद्ध नगरपालिका ४ छत्रेपाटीका स्थानीय एक परिवारले बिक्रीवितरण गरिरहेको घरेलु मदिरा हिजो बरामद गरी नष्ट गरिएको र उक्त परिवारका सदस्यहरु कोरोना संङक्रमित रहेको नमोबुद्ध नगरपालिकाकाप्रमुखप्रशासकीयअधिकृत राजनपौडेलले जानकारी दिनुभएको छ ।

 

कोरोना संङक्रमितहुँदाहुँदै घरेलु मदिरा बिक्रीगरिरहेको सूचनाको आधारमानमोबुद्ध नगरपालिका, वडा कार्यालय र प्रहरीचौकी भकुण्डेको टोलीअनुगमनमागई मदिरा बरामद गरी नष्ट गरेको प्रमुखप्रशासकीयअधिकृत पौडेलले जानकारी दिनुभएको छ । नगरपालिकाकाविभिन्न स्थानमानिषेधाज्ञाको उल्लंघन गर्दै अवैधरुपमामदिरा बिक्रीवितरण गर्ने गरेको सूचनाआएको र त्यसको अनुगमनतीब्र बनाइने नगरपालिकाकाप्रमुखप्रशासकीयअधिकृत पौडेलले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्