वनमन्त्री बन्दै नारदमुनी – Kanika Khabar
Thursday, June 12Nepali News Portal

वनमन्त्री बन्दै नारदमुनी

    मा प्रकाशित

दाङ, जेठ २७ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राखेका ८ मध्ये ७ मन्त्रालयमा आज बिहीबार मन्त्री नियुक्त गर्ने भएका छन् । आज अपराह्न ४ बजे नयाँ मन्त्रीहरुको सपथ कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
ओलीले हाल कायम रहेको १७ सदस्यीय मन्त्रिपरिषद्मा ७ मन्त्री र १ जना राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिन लागेका हुन् ।

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणालाई प्रतिनिधिसभाको निर्वाचनमा पराजित गर्ने नारदमुनि राना मन्त्री बन्ने भएका छन् । उनलाई वन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्