अन्ततः विश्वासको मत प्राप्त गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री असफल – Kanika Khabar
Sunday, July 20Nepali News Portal

अन्ततः विश्वासको मत प्राप्त गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री असफल

    मा प्रकाशित

जेठ २७, दाङ ।

अन्ततः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन्

आज विहीबार प्रदेशसभाको बैठकमा ५८ जना सहभागी भएकोमा ५७ जनाले मतदान गरेकोमा प्रदेशसभाको विश्वासको मतको प्रस्तावको पक्षमा २७, विपक्षमा ३० रहेको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे ।

बहुमत नभएकोले प्रस्ताव अस्वीकृत भएको सभामुख अधिकारीले घोषणा गरे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्