मन्त्रीपरिषद् विस्तारपछि मन्त्रीपरिषदको पहिलो बैठक, सरकारको प्रवक्तामा नैनकला – Kanika Khabar
Thursday, March 28Nepali News Portal

मन्त्रीपरिषद् विस्तारपछि मन्त्रीपरिषदको पहिलो बैठक, सरकारको प्रवक्तामा नैनकला

    मा प्रकाशित

जेठ २७, दाङ ।
मन्त्री परिषद् विस्तारपछि आज नै मन्त्रीपरिषदको पहिलो बैठक बसेको छ । वैठकमा सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पाएकी छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक सञ्जालमार्फत सरकारको प्रवक्तामा सञ्चार र तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गरिएको जनाएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको काम कर्तव्यबारे सम्झाएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्