विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ५६ लाख ५ हजार ५७७ – Kanika Khabar
Friday, May 16Nepali News Portal

विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ५६ लाख ५ हजार ५७७

    मा प्रकाशित

एजेन्सी ।
कोरोना महामारी बढ्दै गरेको अवस्थामा विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ५६ लाख ५ हजार ५७७ पुगेको छ ।

वल्डोमिटर्सको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म विश्वमा ३७ लाख ८८ हजार २८२ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ४ लाख ३३ हजार ६७५ संक्रमित थपिएका छन् भने सोही अवधिमा ११ हजार ३८० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म विश्वका १५ करोड ९४ लाख ५२ हजार ९४४ जनाले कोरोनालाई जितेका छन् ।

संक्रमितमध्ये १ करोड २३ लाख ६२ हजार ३५१ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ८४ हजार ७३९ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्