गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन दिइएको समयसीमा आज सकिँदै – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन दिइएको समयसीमा आज सकिँदै

    मा प्रकाशित

जेठ २९, कास्की ।
गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन दलहरूलाई दिएको समयसीमा आज दिउँसो ३ बजे सकिँदैछ। हिजो प्रदेशप्रमुख सीता पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

काँग्रेस लगायतका विपक्षी चारदलले नयाँ सरकार बनाउन बहुमत सदस्य रहेको दाबी हिजै पेश गरिसकेका छन्। नयाँ मुख्यमन्त्रीका लागि ३१ सदस्यको हस्ताक्षरसहित काँग्रेस संसद कृष्णचन्द्र पोखरेलले दाबी पेस गर्नुभएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्