पाल्पाका स्थानीय तहलाई राहत सहयोग – Kanika Khabar
Friday, March 28Nepali News Portal

पाल्पाका स्थानीय तहलाई राहत सहयोग

    मा प्रकाशित

रमा भण्डारी
जेठ २९, पाल्पा ।
पाल्पाका स्थानीयतहलाई हेफर इन्टरनेसनल नेपालले राहतप्रदान गरेको छ । हेफरले कोभिडको माहामारीमा पाल्पाका सबै स्थानियतहलाई एक १ करोड ४९ लाख रकम प्रदान गरेको हो । पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका र पुर्वखोला गाउँपालिकालाई हिजो १५ लाखका दरले हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अनन्त शिलबालले पालिकाका प्रमुखहरुलाई सो रकम प्रदान गर्नु भएको हो ।

 

पाल्पा जिल्लाका दशवटै स्थानिय तहलाई काम गरेको आधारमा र कोभिडको प्रभाव हेरी पुरानो परियोजना नयाँ परियोजना तथा समुदायको संख्याको आधारमा मापदण्ड निर्धारण गरी राहत रकमप्रदान गरेको हो । राहात रकममाक्स सेनिटाइजर, खाद्य सामग्रीवितरणमा नभई अस्पताल निर्माण, अक्सिजन सिलिण्डर खरिदकालागिप्रयोग गर्न प्रवन्धकसिलवालले अनुरोध समेत गर्नुभयो । संस्थाले देशभरीमा १० करोड ३० लाख रकम सहयोग गरेको पनिप्रबन्धकशिलवालले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्