मा प्रकाशित
जेठ २९, दाङ।
कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर ३८ लाख बढिको मृत्यु भएको छ । हाल सम्म विश्वभर ३८ लाख २ हजार १ सय ६५ जनाको मृत्यु भएको छ ।
विश्वभरि नै कोरोनाको कारण १७ करोड ६१ लख मानिस सङ्क्रमित भएका छन् भने सङ्क्रमित मध्ये १५ करोड ९६ लाख मानिस उपचार पछि निको भएका छन् ।