युरोकप अन्तर्गत आज दुई खेल हुने – Kanika Khabar
Friday, March 29Nepali News Portal

युरोकप अन्तर्गत आज दुई खेल हुने

    मा प्रकाशित

असार १ दाङ ।
युरोकप फुटबल अन्तर्गत आज राति दुई खेलहरु हुँदैछ । आज समूह ’एफ’ मा रहेका टिमहरु बिच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा पोर्चुगल र हंगेरी बिच प्रतिस्पर्धा हुदैछ भने दोस्रो खेल फ्रान्स र जर्मनीबीच हुनेछ ।

 

साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान खेल्नेछ । खेल राति ९ः४५ बजे सुरु हुनेछ । आजै हुने अर्काे खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ । फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्