नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२८ कोरोना भाइरसको संक्रमण पुष्टि – Kanika Khabar
Saturday, July 19Nepali News Portal

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२८ कोरोना भाइरसको संक्रमण पुष्टि

    मा प्रकाशित

असार २, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२८ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ६८७ जनाको पीसीआर परीक्षणबाट २ हजार १४ र ४ हजार ३३५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१४ जना गरी २ हजार ८२८ जना कोरोना संक्रमित थपिएका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्