बाढी पहिरो प्रभावितको उद्धार एवं राहतको व्यवस्था मिलाउन पूर्व राजा ज्ञानेन्द्र शाहको आग्रह – Kanika Khabar
Monday, April 21Nepali News Portal

बाढी पहिरो प्रभावितको उद्धार एवं राहतको व्यवस्था मिलाउन पूर्व राजा ज्ञानेन्द्र शाहको आग्रह

    मा प्रकाशित

असार ३, दाङ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरो प्रभावितको उद्धार एवं राहतको व्यवस्था मिलाउन आग्रह गर्नु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्व्टि गर्दै उहाँले प्राकृतिक विपत्तिको न्यूनीकरणमा सबै मिलेर अघि बढ्नु पर्ने बताउनुभयो।

उहाँले हिमाल, पहाड र तराईका धेरै जिल्लामा जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवं ग्रामीण तथा सहरी बस्तीका स्थानीय बासिन्दाको उठीबास भएको खबरले आफूलाई दुस्खित तुल्याएको उहाँले बताउनु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्