मा प्रकाशित
असार ३, सिन्धुपाल्चोक ।
अविरल वर्षाका कारण सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परेर ज्यान गुमाउने दुबै जना चीनियाँ नागरिक रहेका छन् । मृत्यु हुनेमा चीनियाँ नागरिक २२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झु छन् ।
गोंगको शव इन्द्रवती नदी र यु ची झुको सिन्धुलीमा भेटिएको थियो । दुबै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए ।