थप २ हजार १४१ जनाले जिते कोरोना, निको हुने दर ८८.६ प्रतिशत – Kanika Khabar
Wednesday, July 28Nepali News Portal

थप २ हजार १४१ जनाले जिते कोरोना, निको हुने दर ८८.६ प्रतिशत

    मा प्रकाशित
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ । निको हुने दर ८८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्