मा प्रकाशित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ । निको हुने दर ८८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।