युरो कप फुटबलमा आज पनि तीन खेल हुँदै – Kanika Khabar
Thursday, April 18Nepali News Portal

युरो कप फुटबलमा आज पनि तीन खेल हुँदै

    मा प्रकाशित

१६ औँ संस्करणको युरो कप फुटबलमा आज पनि बिभिन्न तीन खेलहरू हुँदैछन् । युरो कपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीचसाँझ ६ः४५ बजे खेल सुरु हुनेछ ।दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

आजको तेस्रो खेलस्पेन र पोल्याण्डबीच हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्