कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको पहिलो जित – Kanika Khabar
Thursday, June 12Nepali News Portal

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको पहिलो जित

    मा प्रकाशित

लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पहिलो जित निकालेको छ । पहिलो खेलमा चिलेसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिनाले आज बिहान भएको खेलमा बलियो टिम उरुग्वेलाई पराजित गरेको हो।अर्जेन्टिनाको जितमा १३ औँ मिनेटमा गुइडो रोड्रिग्वेजले गरेको गोल नै निर्णायक बन्यो। यसअघि नेपाली समय अनुसार आज बिहानै भएको खेलमा चिलेले बोलिाभियामाथि १–० कै जित दर्ता गरेको थियो। पहिलो खेलमा चिले र अर्जेन्टिनाले १–१ को बराबरी खेलेका थिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्