पोर्चुगलमाथि जर्मनीले सानदार जित – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

पोर्चुगलमाथि जर्मनीले सानदार जित

    मा प्रकाशित

असार ६, दाङ ।
गएराति भएको खेलमा साविक विजेता पोर्चुगलमाथि जर्मनीले सानदार जित निकालेको छ । म्युनिखमा गएराति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

स्पेन भने बराबरीमा रोकिएको छ । गएरातिको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १–१ गोलको बराबरी खेलेको हो । समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ ।

हंगेरीको बुडापेस्टमा भएको खेलमा फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्