अमेरिकाको आलाबामामा १८ वटा सवारी दुर्घटना, दुर्घटनामा परी ९ बालिकासहित १० जनाको मृत्यु – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

अमेरिकाको आलाबामामा १८ वटा सवारी दुर्घटना, दुर्घटनामा परी ९ बालिकासहित १० जनाको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
अमेरिकाको आलाबामामा १८ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ९ बालिकासहित १० जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

आँधी प्रभावित राज्य आलाबामामा स्थानीय समय अनुसार शनिबार अपरान्ह ती सबै सवारी साधान एकैसाथ दुर्घटना भएको बीबीसीले जनाएको छ ।

 

बट्लर काउन्टीमा भएको दुर्घटनामा ज्यान गुमाउनेमा ९ महिनादेखि १७ वर्षसम्मका बालबालिका छन् ।

आलाबामामा बाढी तथा आँदीले दर्जनौँ घर क्षतिग्रस्त पनि भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्