घोराही–तुलसीपुर सडक खण्डमा ट्याक्टर दुर्घटना – Kanika Khabar
Wednesday, July 28Nepali News Portal

घोराही–तुलसीपुर सडक खण्डमा ट्याक्टर दुर्घटना

    मा प्रकाशित

८ असार,घोराही /
दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तरगत पर्ने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ चौखोला नजिकै ट्याक्टर दुर्घटनामा परेको छ ।

आज अपराह्न्न ४ बजेको समयमा घोराहीबाट तुलसीपुर लिदै गरेको अनटेस्ट नम्बरको ट्याक्टर हाड्रोलिकमा समस्या आउदा आफै अनियन्त्रीत भई  दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

ट्याक्टर मुख्य सडकदेखि करिव १०० मिटर तल खसेको भए पनि मानविय क्षति नभएको डिएसपी रिजालले बताए डिएसपी रिजालले बताउनुभयो । दुर्घटना पश्चात केहि समय सडक अवरुद्ध भएपनि अहिले संचालनमा आइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्