कोरोना संक्रमित निको नहुँदै डिस्चार्ज

कनिका डेस्क जेठ २३, दाङ । सेती प्रादेशिक अस्पतालले आइसोलेसनमा रहेका ६ जना कोरोना संक्रमित निको नहुँदै डिस्चार्ज गरेको छ। कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टिनमा राख्न मिल्ने स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकामा व्यवस्था भए अनुसार अस्पतालले डिस्चार्ज गरेको हो। यसरी डिस्चार्ज हुनेमा अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीय बालिका, … Continue reading कोरोना संक्रमित निको नहुँदै डिस्चार्ज