नेपाल, ओमन र अमेरिका बीचको त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपाल, ओमन र अमेरिका बीचको त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा

    मा प्रकाशित

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणातमक सिरिज आगामी सेप्टेम्बरमा गर्ने तयारी भइरहेको छ । यसअघि मार्चमै ओमनमा आयोजना हुने भनिएको यस सिरिज कोभिड–१९ को असरपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले स्थगित गरेको थियो ।

त्यसपछि नेपाल सम्मिलित अर्को सिरिज पनि यसवर्ष स्थगित भइसकेको छ ।यस्तो अवस्था आईसीसीले आगामी सेप्टेम्बरमा नेपाल, ओमान र अमेरिकाबीचको सिरिज गराउने तयारी गरिरहेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्