आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी – Kanika Khabar
Thursday, March 28Nepali News Portal

आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी

    मा प्रकाशित

साउन ७, दाङ ।
आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी परेका छन् ।नयाँ वरियता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलब्याटिङ वरीयतामा कुशल ६१ औं स्थानमा रहनुभएको छ । नेपालका पूर्व कप्तान पारस खड्का ९१ औँ स्थानमा रहनुभएको छ ।

कप्तान ज्ञानेन्द्र मल्ल ९५ औं स्थानमा रहनुभएको छभने सन्दीप लामिछाने ७९ औं स्थानमा रहनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्