एमाले नेता रावलले दिएको राजीनामा फिर्ता – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

एमाले नेता रावलले दिएको राजीनामा फिर्ता

    मा प्रकाशित

साउन ८, काठमाडौँ ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिनुभएको छ । उनले आज बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिनुभएको हो । पार्टी भित्रको आन्तरिक विवादका कारण रावलले अस्ति ४ गते सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।

उहाँ अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्