गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले शपथ लिए – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले शपथ लिए

    मा प्रकाशित

साउन १३, दाङ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले शपथ लिएका छन्।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र मन्त्रीहरु सहभागी भएका थिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्