ललितपुरमा आजबाट भेरोसेल खोप लगाईँदै – Kanika Khabar
Saturday, April 20Nepali News Portal

ललितपुरमा आजबाट भेरोसेल खोप लगाईँदै

    मा प्रकाशित

साउन १५, ललितपुर ।
ललितपुर महानगरपालिका भित्र कोरोना विरुद्वको भेरोसेल पहिलो मात्रा लगाउने कार्यक्रम आजबाट सुरु हुने भएको छ । महानगरले एक सूचना जारी गर्दै ४५ बर्ष र सोभन्दा माथिका व्यक्तिलाई लक्षित गरी खोप दिन थालेको बताएको हो ।

 

खोप कार्यक्रम आज भोलि र पर्सि महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन हुने छ । यही साउन १८ गते जोनसोन एण्ड जोनसोन खोप कार्यक्रम पनि सञ्चालन हुँन गइरहेको र यसबारेमा विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने महानगरपालिकाले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्