टोकियो ओलम्पिकमा अमेरिका शीर्ष स्थानमा – Kanika Khabar
Thursday, March 28Nepali News Portal

टोकियो ओलम्पिकमा अमेरिका शीर्ष स्थानमा

    मा प्रकाशित

जापानको टोकियोमा जारी ओलम्पिक खेलकुदमा ४१ पदक सहित अमेरिका शिर्ष स्थानमा रहेको छ । अमेरिकाले १४ स्वर्ण सहित २२ पदक जितेको छ । दोस्रो स्थानमा रहेको चीनले भने १८ स्वर्ण पदक जितेको छ चीनको कुल पदक सङ्ख्या भने ३८ वटा रहेको छ ।

चीन अमेरिका भन्दा ३ पदकले पछि रहेको छ । १६ स्वर्ण पदक जितेको जापानले समग्रमा २७ पदक हासिल गरि तेस्रो स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्